२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नेकपा स्थायी कमिटि बैठक बालुवाटारमा सुरु

१ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागि हुनुभएकाे छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरू भएको हो ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच २ चरणमा छलफल भएपछि बैठक सुरु भएकाे हाे ।

प्रकाशित मिति : 16:15