२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच भेटवार्ता

१ पुस, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

स्थायी कमिटी बैठक अगाडि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता  जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट लगतै स्थायी कमिटी बैठक बस्नेछ ।

प्रकाशित मिति : 13:21