२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

अस्मिता अधिकारीको ‘माझी दाई’ सार्वजनिक (भिडियोसहित )


२२ मंसिर काठमाडौँ । पछिलो समयमा निकै चर्चा कमाएकी गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘माझी दाई’ भिडियो सार्वजनिक भएको छ । गीतमा अस्मितालाई गायक भिम श्रेष्ठले साथ दिएका छन् ।गीतको शब्द संगीत  फराज अरपनको रहेको छ ।


प्रेम, रोमान्सले भरिएको भिडियोमा गायक भीम र स्मृति श्रेष्ठको अभिनय देख्न सकिन्छ । लाहुरे युवकले खोलाको किनारमा फोटो खिच्दै आफु एक्लो भएको कुरा सांकेतिक रुपमाले प्रस्तुत गरेका छन् ।
फराज अर्पणको निर्देशन रहेको भिडियोमा अनिल कटुवाल र फराज अर्पणकै छायाँकन तथा सतिज श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:१३