नेकपामा नयाँ चुनाैतीः उपप्रधानमन्त्री पोखरेल
२१ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नयाँ चुनाैति देखिएको छ । उपप्रधानमन्त्री समेत रहनु भएका नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलले आइतबार मध्यरातमा सामाजिक सञ्जाल मार्फत नेकपा नयाँ चुनौति देखिएको बताउनुभएको छ ।

उहाँले यो नयाँ चुनाैतिको सामाना गर्न नयाँ सामर्थ्यको खाँचो रहेको पनि बताउनुभएको छ । उहाँले कोस्टमा नेकपका सबै साथीहरूका लागि भन्दै उल्लेख पनि गर्नुभएको । यस्तो छ पोरखेलको लेखाइ ‘नयाँ चुनौती-आवश्यकता छ – यो नयाँ चुनौतीसित जुध्ने नयाँ सामर्थ्यको !! ( नेकपाका सबै साथीहरूका लागि !)’
प्रकाशित मिति : 22:44









