२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रचण्डलाई भेट्न ईश्वर पोखरेल खुमलटारमा

१८ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल  खुमलटार पुगेका छन् ।

उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। यसअघि विहिबार महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले समेत प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रकाशित मिति : 12:56