नेकपा सचिवालय बैठक पर सर्यो
१७ मंसिर, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहि पर सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक गरिएको बैय्हक केही ढिला हुने भएको हो ।

महासचिव विष्णु पौडेलले सचिवालयको बैठक केही ढिला हुने जानकारी दिनुभयो । महासचिव पौडेलले कार्यव्यस्तताका कारण बैठक १ घण्टा पर सारेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको बताउनुभयो ।
प्रकाशित मिति : 13:11









