२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

नेकपा सचिवालय बैठक पर सर्यो

१७ मंसिर, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहि पर सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक गरिएको बैय्हक केही ढिला हुने भएको हो ।

महासचिव विष्णु पौडेलले सचिवालयको बैठक केही ढिला हुने जानकारी दिनुभयो । महासचिव पौडेलले कार्यव्यस्तताका कारण बैठक १ घण्टा पर सारेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको बताउनुभयो ।

प्रकाशित मिति : December 2, 2020 at 1:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/