१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नेप्सेमा १२ लाख २७ हजार कित्ता बोनस सेयर सूचिकृत

१७ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।


स्टकका अनुसार संस्थाको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत गरिएको हो ।

प्रकाशित मिति : December 2, 2020 at 7:24 am