प्रचण्डलाई ओलीको ५३ बुँदे जवाफ (पूर्णपाठसहित)
१३ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएको आरोपको लिखित जवाफ दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको लिखित जवाफ दिएका हुन् ।

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रचण्डले ओलीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै पार्टी विभाजनका लागि अध्यादेश ल्याउन खोजेको, संसद विघठनको तयारी गरेको जस्ता आरोप लगाएका थिए ।
हेर्नुहाेस पूर्णपाठः
प्रकाशित मिति : 15:56









