१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

१८०० ले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

९ मंसिर, काठमाडौँ ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

 यस्तै, तेजावी सुनको पनि प्रतितोला १८ सयले नै घटेर मूल्य ९२ हजारमा कारोबार भइरहेको छ । चाँदी आज प्रतिताेला ४० रुपैयाँले घटेर १ हजार १ सय ८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार ११:०६