१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

साल्ट ट्रेडिङद्धारा लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

८ मंसिर, काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५र७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित सभा डाकेको हो। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।  त्यसैगरी, कम्पनीले मंसिर ३० गते कम्पनीकाे ५३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

प्रकाशित मिति : November 23, 2020 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/