१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेपाल एसविआई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

५ मंसिर, काठमाडाैँ । नेपाल एसबिआई बैंक लिमिटेडकाे लाभांश घाेषणा भएको छ । बैंकले गत आर्थिक वर्षको आम्दानीबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

 

बैंकको मंसीर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत कर सहित कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ११:४५