१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ मंसिर, काठमाडौँ । शुक्रबार पनि घट्याे सुनकाे मूल्य । शुक्रबार सुनकाे मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतिताेला ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीकाे मूल्य पनि ताेलाकाे ५ रुपैयाँले घटेर प्रतिताेला १ हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार ११:२७