तस्बीरमा हेर्नुहोस्, प्रधानमन्त्री केपी शर्मा ओलीको भाइटीका
१ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट प्रधानमन्त्री निवास बालुवाटारमै टीका लगाउनु भएको हो । तस्बीरहरूः प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : 18:16







