नेकपा सचिवालय बैठक आज बस्दै
२७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी महासचिव विष्णुप्रसाद पाैडेलले शुक्रबार ४ बजे बस्ने गरी बैठक बोलाइएको उहाँको स्वकीय सचिव यम पाण्डेले दैनिकीलाइ जानकारी दिनुभयो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामशर्मा महासचिव पौडेलले आज दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाउनु भएको हो ।
प्रकाशित मिति : 11:01









