२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेपाल नाम अघि विशेषण जोड्नु आवश्यक छैनः कमल थापा

२१ कात्तिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नामकाे अघि विशेषण जाेड्न आवश्यक नभएकाे  टिप्पणी गरेका छन् । शुक्रबार अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत साे टिप्पणी गरेका हुन् ।

उनि लेख्छन् “संघियता / गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक ।

प्रकाशित मिति : 13:19