८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय बैठक

२१ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन्। उनले दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : November 6, 2020 at 12:22 pm