१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण, यस्तो छ रिमालको अपिल

१७ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सल्लाहकार रिमालले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

उहाँले समाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

प्रकाशित मिति : 16:26