१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईलाई कोरोना संक्रमण

१७ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । परराष्ट्र मामिला सल्लाहकार भट्टराईले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

उहाँले समाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘हिजोको PCR परीक्षण ma ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रकाशित मिति : 17:39