१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

नेकपाले बोलायो सचिवालय बैठक

३१ भदाै, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । नेकपाले शुक्रबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएकाे हाे । बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भएको हो ।

प्रकाशित मिति : 16:15