२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

शुक्रबार नेप्सेमा ३ लाख २० हजार कित्ता बाेनस शेयर सूचिकृत

१२ भदाै, काठमाडाैँ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २० हजार कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १२:२६