२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि बार्यनम्युनिख र पीएसजी प्रतिस्पर्धा गर्दै

७ भदाै, काठमाडाैँ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज बार्यनम्युनिख र पीएसजी प्रतिस्पर्धा गर्दैछन । पोर्चुगलको लिस्बनमा राति पौने एक बजे हुने खेलमा बार्यन छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा रहको छ ।

जर्मन क्लब बार्यनम्युनिखले पाँच पटक उपाधि जितिसकेको छ भने १ औं पटक फाइनल खेल खेल्दैछ यस्तै पेरिस सेन्ट जर्मेन पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । सेमिफाइलनमा बार्यनले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार ०७:५८