नेकपा दुर्घटना नजिकः मन्त्री भट्टराई
१३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेकपा दुर्घटना नजिक पुगेको संकेत गरेका छन । सामाजिक सञ्जाल ट्वीट मार्फत उनले नेकपा दुर्घटना नजिक पुगेको उल्लेख गरेका हुन ।

मन्त्री भट्टराईले नेकपाको नाम उल्लेख नगरी भनेका छन ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’ मन्त्री भट्टराईले सबैलाइ सल्लाह गरेर अघि बढ्न अनुरोध पनि गरेका छन ।
प्रकाशित मिति : 14:56









