१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेकपा दुर्घटना नजिकः मन्त्री भट्टराई

१३ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेकपा दुर्घटना नजिक पुगेको संकेत गरेका छन । सामाजिक सञ्जाल ट्वीट मार्फत उनले नेकपा दुर्घटना नजिक पुगेको उल्लेख गरेका हुन ।

मन्त्री भट्टराईले नेकपाको नाम उल्लेख नगरी भनेका छन  ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’ मन्त्री भट्टराईले सबैलाइ सल्लाह गरेर अघि बढ्न अनुरोध पनि गरेका छन ।

प्रकाशित मिति : July 28, 2020 at 2:56 pm