१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड शितल निवासमा

३ साउन, काठमाडाैँ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न अध्यक्षद्धय ओली  र प्रचण्ड शितल निवास पुगेका हुन ।

फाइल फोटो ।

नेकपाको सचिवालय बैठक सकिए लगत्तै उनीहरु शीतलनिवासतर्फ लागेका हुन् । नेकपाको सचिवालय बैठक केहीबेरअघि सकिएको छ । बैठकले पार्टीको जारी विवाद टुंग्याउने गरी अध्यक्षद्धयलाइ नै जिम्मेवारी तोकेको छ । बैठकले आइतबार बोलाइएको स्थायी कमिटी बैठक नरोक्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : 20:36