१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

१८ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आजका लागि बोलाइएको बैठकका एजेण्डाबारे भने नखुलाइएकाे ती मन्त्रीले बताए । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक भने सोमवार बसेको थियो ।

प्रकाशित मिति : 11:23