मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
१८ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
आजका लागि बोलाइएको बैठकका एजेण्डाबारे भने नखुलाइएकाे ती मन्त्रीले बताए । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक भने सोमवार बसेको थियो ।
प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ११:२३