७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

साेमबार एकैदिन ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३७६२ पुग्याे

२६ जेठ, काठमाडौँ । साेमबार एकैदिन ३१४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ३१४ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३७६२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ । जसमध्ये अहिलेसम्म १४ जनाको मृत्यु भएकाे छ । कुल ७१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : June 8, 2020 at 4:23 pm