७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

चितवनमा एकैदिन २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि

२६ जेठ, चितवन । चितवनमा एकैदिन २ चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिए हाे ।

 

संक्रमितमध्ये १७ जना चितवनका रहेका छन् भने ३ जना नवलपरासीका रहेका छन् । संक्रमितमध्ये भरतपुरको एक अस्पतालमा काम गर्ने २ जना चिकित्सक समेत रहेका छन् । चितवनका संक्रमितशरू माडी र भरतपुर महानगरपालिकाका छन् ।

प्रकाशित मिति : June 8, 2020 at 1:52 pm