१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

कांग्रेसले कोरोनाबारे गम्भीर छलफल गर्ने, सोमबार दिउँसो केन्द्रीय समिति बैठक

२५ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

फाइल तस्बिर ।

प्रकाशित मिति : 22:55