धादिङका ३३ वर्षिय युवामा कोरोना सकंम्रण पुष्टि
२५ जेठ, काठमाडाैँ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुष नीलकण्ठ नगरपालिकाकाे क्वारेन्टाइनमा बस्दै आएका स्वास्थ तथा जनसंख्या मन्त्रालय जानकारी दिएकाे छ ।

उनिसँग साथमा आएका व्यक्तिहरुको पहिचान गरि ति सबैको कोरोना परिक्षण गरिने जनाइएकाे छ । याेसँगै धादिङमा ६ जनामा काेराेना संक्रमण भएकाे छ । जसमध्ये ३ जना निकाे भएर ङर फर्किएका छन् ।
प्रकाशित मिति : June 7, 2020 at 5:07 pm





