१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

समाचार


ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह

३ असार, सिड्नी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

३ असार, काठमाडौँ । डेभिड सिस्लेनलाई विश्व बैंकले नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री दाहाल

३ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा

सुप विश्वविद्यालय स्थापनाका डेढ दशक पूरा, प्राविधिक शिक्षामा जोड

३ असार, काठमाडौँ । महिनौँ दिनको आन्दोलन र सङ्घर्षपछि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको आज

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ जनाकाे मृत्यु

३ असार, काठमाडौँ । कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

३ असार, काठमाडौँ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा  ९पिल्लर०

लुम्बिनी प्रदेशमा घट्यो बाल मृत्युदर

३ असार, काठमाडौँ । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा

धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने

३ असार, काठमाडौँ । बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको

सांस्कृतिक पहिचानले राष्ट्रिय एकतालाई बलियो बनाउँछ: अध्यक्ष नेपाल

३ असार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकतालाई

थुम्कीमा चट्याङका कारण एकजनाको मृत्यु

३ असार, काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

छ किलो सुन र ४८ लाख नगद सहित एक चिनियाँ नागरिक पक्राउ

३ असार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआबी० ले छ किलो सुनसहित एक

देशभरका मस्जिदमा नमाज पाठ गरी बकर इद मनाइँदै

३ असार, काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) आज देशभरका