२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

समाचार


स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह

११ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम्

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

११ असोज, गण्डकी । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र

इमान्दार शिक्षकले भोग्ने पीडालाई देखाएका छौँ : अभिनेता सापकोटा

११ असोज, काठमाडौँ । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

११ असोज, काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा

कर्णालीको मुख्य दुश्मन गरिबी : मुख्यमन्त्री शर्मा

११ असोज, रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

११ असोज, गलकोट (बागलुङ) । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा

विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’

११ असोज, काठमाडौँ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ, ११ असोज  विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज

थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग

भरतपुर, ११ असोज । चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग

बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

११ असोज, म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ ।

कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पु¥याउनुपर्छ : अध्यक्ष डा तिमल्सिना

१० असोज, पाटन (ललितपुर) । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

११ असोज, भरतपुर । पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर