८ असार २०८३, सोमबार | Tue Jun 23 2026

समाचार


बाढी र पहिरोका कारण दुर्इ जलविद्युत् आयोजना बन्द

१ भदौ, म्याग्दी । बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द

पद्मरत्न तुलाधरको भीमरथारोहण भदौ १७ गते गरिने

१ भदाै, काठमाडाैँ । मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका

लागु औषध कारोबारीलार्इ समाजले माफी दिन नहुनेमा जोड

३१ साउन, काठमाडाैँ । देशमा लागु औषधको दुव्र्यसनीहरु बढ्दै गएकोप्रति ध्यानाकर्षण गर्दै बिहीबार सञ्चारकेन्द्र नेपालले ‘लागु

पापिनी आमाले जुम्ल्याह छोरीको यसरी गरिन निर्मम हत्या (भिडियो)

३१ साउन, काठमाडौँ । ताप्लेजुङमा जुम्ल्याह छोरीको सेफ्टी ट्यांकीमा हालेर निर्मम हत्या गरेपछि एक २०

साउदीको जेलमा रहेका मगरकाे रिहाइका लागि ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण

३१ साउन,काठमाडौँ  । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु

नारायणगढ मुग्लिन सडक पहिरोका कारण रोकियो

३१ साउन,चितवन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा

बाढी र पहिरोका कारण मनाङ सडक तीन ठाउँमा अवरुद्ध

३१ साउन,मनाङ । हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

b३१ साउन,काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालककाे धेरै ज्यान जाने

रत्ननगर नगरपालिकामा कर समायोजन गर्ने सहमतिपछि आन्दोलन फिर्ता

३१ साउन,रत्ननगर । रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ

सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

३१ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार

मान्छे बोक्ने गाडीलाई नै बोक्नुपर्ने बाध्यता

–हिक्मतबहादुर नेपाली ३१ साउन, दैलेख । जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ

कांग्रेस नेता विनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको विद्यालयको कक्षा ८ बन्द

–भबिश्वर पाण्डे ३० साउन,कावासोती । उद्योगपति बिनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको कक्षा बन्द हुने भएको