१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

समाचार


राजनीतिसँगै समाजसेवामा पनि कांग्रेस प्रवक्ता शर्मा, असाहयका लागि घर बनाउन जग्गा दान

१४ मंसिर, झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिसँगै सामाजिक कार्यमा पनि अाफूलार्इ अघि

मोरङमा विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिबाटै अभिभावक कुटिए

१४ मंसिर, मोरङ । माेरङकाे जनता नमुना स्कुल विराटनगरको विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिले

संकटकालको झल्को दिनेगरी सेनाद्धारा नुवाकोटमा पत्रकारमाथि अाक्रमण, घटनाको सर्वत्र निन्दा

१४ मंसिर, काठमाडाैँ । नेपाली सेनाले नुवाकोटमा संकटकाल बिर्साउने गरी पत्रकार माथि अाक्रमण गरेको छ

क्यानडा पठाइदिन्छु भन्दै ६ जनाबाट डेढ करोड ठगी गरी फरार रहेकी संगीता अधिकारी पक्राउ

१४ मंसिर, काठमाडौँ । क्यानाडा पठाइदिन्छु भन्दै छ जनाबाट १ करोड ३८ लाख लिएर फरार

काठमाडौँ–तराई फाष्टट्रयाक निर्माणकाे लागि सहज वातावरण बनाउन सरकारलार्इ सेनाकाे अाग्रह

१४ मंसिर, काठमाडौँ । नेपाली सेनाले ‘काठमाडौँ–तराई द्रुतमार्ग’ निर्माण कार्य अघि बढाउने सहज वातावरण बनाई दिन

नेपाल र म्यान्माबीच व्यापार सम्झौतामा हस्ताक्षर

–प्रकाश सिलवाल १४ मंसिर, काठमाडौँ । नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलोपटक आज व्यापार र

अाफ्नै छाेरीलार्इ बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद

१४ मंसिर, सिन्धुपाल्चोक । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३

पोखरामा फेरी १७ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

१४ मंसिर, काठमाडौँ । पोखरा महानगरपालिका–२३ भदौरे तामागी घर भई पोखरा शान्तिनगर बस्ने १७ वर्षीया

ग्लोबल एजुकेसन एकेडेमीमा ३ वर्षीया बालिकामाथि निर्घात कुटपिट, बालिका अस्पताल भर्ना

१४ मंसिर, काठमाडाैँ । झापाको दमकमा रहेको एक निजी विद्यालयमा अध्ययनरत एक बालिकालार्इ शिक्षिकाले निर्घात कुटपिट

चौतर्फी आलोचनापछि हट्यो जोरबिजोर प्रणाली

१४ मंसिर, काठमाडौँ । चौतर्फी आलोचनापछि सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ ।

सल्यानका शिक्षक तलब नपाएपछि आन्दोलित 

१४ मंसिर, सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ

भिअार्इपी स्कर्टिङको मोटरसाइकल दुर्घटना, घाइतेको अवस्था गम्भीर (भिडियोसहित)

१४ मंसिर, काठमाडाैँ । भिअार्इपी स्कर्टिङको मोटरसाइकल दुर्घटनामा परेको छ । काठमाडाैँको त्रिपुरेश्वरचोकमा बिहीबार राति निलो माइक्रोसँग