११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

समाचार


समृद्धिको पहिलो आधार शान्ति सुरक्षा : प्रधानमन्त्री ओली

२५ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार

बालिका बलात्कार गर्नेसँग घुस खाएर गलत रिपोर्ट दिने दुर्इ डाक्टर निलम्बित

२४ असोज, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले १२ वर्षीया बालिका बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन

योगेश भट्टरार्इलाई मन्त्री बनाउन भ्याएनाैँः प्रचण्ड

२४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित एवं

रसिया पठाइदिन्छु भनेर ठगी गर्ने नुवाकोटका राजु तामाङसहित तीन पक्राउ

२४ असोज, काठमाडाैँ । रसियाको गाजेस्थानमा रहेको एक गाई फार्ममा काम लगाइदिन्छु भन्दै ३ जना व्यक्तिले

कांग्रेस नेता एवं चौदण्डीगढीका मेयर रार्इले दर्ता नगरी अबैध अस्पताल चलाएको खुलासा

२४ असोज, उदयपुर । नेपाली कांग्रेसका नेता एवमं चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र रार्इले राजनीतिक प्रभावमा दर्ता

कक्षा ५ मा अध्ययनरत दुर्इ विद्यार्थी बलात्कार गर्ने शिक्षक गणेश पहरी प्रहरी खोरमा

२४ असोज, काठमाडाैँ ।  काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१

सितापाइलामा ट्याक्सीले मोटरसाइललार्इ ठक्कर दिँदा काभ्रेका निरज लामाको मृत्यु

२४ असोज, काठमाडाैँ । काठमाडौंको सितापाइलामा ट्याक्सीको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ । काठमाडौंको सितापाइला

श्रीमतीको मृत्युपछि अाफ्नै छोरीलार्इ पटक पटक बलात्कार गर्ने बाबु प्रहरी खोरमा

२४ असोज, रोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा

सार्वजनिक सवारी साधनलाई अाजदेखि रुट परमिट खुला, जुनसुकै रूटमा सवारी गुडाउन सक्ने

२४ असोज, काठमाडाैँ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला

टी–२० एसिया छनाेट क्रिकेटः नेपालद्धारा चीन १० विकेटको फराकिलो अन्तरले पराजित

२४ असाेज, काठमाडौँ । टी–२० एसिया छनाेट क्रिकेटमा नेपालद्धारा चीन १० विकेटको फराकिलो अन्तरले पराजित

नेपालीको महान् पर्व बडादशैँ अाजदेखि, घरघरमा जमरा राखिदैँ

२४ असोज, काठमाडाैँँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ

क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा खोज्दै ल क्याम्पस

२३ असोज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम