१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

समाचार


डडेल्धुरा अस्पतालमा शव परीक्षण गरिरहेका चिकित्सकमाथि फेरि आक्रमण

२६ असार, डडेलधुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण

कोचिङ पढाउने भन्दै छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक ६५ हजार धरौटीमा छुटे

२६ असार, सप्तरी । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा

श्रीमानसँग मिलेर प्रेमीको हत्या गरी खोलमा खाल्डो खनी पुर्ने कल्पना पक्राउ

२६ असार,धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको

भारतमा अपार्टमेन्टको भुइँतला भासिँदा नेपालका एकै परिवारका ३ को मृत्यु

२६ असाार,काठमाडाैँ । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ

क्यान्सरविरूद्ध सशस्त्र प्रहरी परिवार महिला संघको सचेतना कार्यक्रम

२५ असार, काठमाडाैँ । सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बुधबार क्यान्सर सम्बन्धी एक दिने सचेतना

किशोरीमाथि हुने हिंसा अन्त्यको लागि शिक्षामा लगानी गराैँः मोहना अन्सारी

२५  असार, काठमाडाैँ । नेपालमा पछिल्लो समयमा किशोरीमाथी विभिन्न हिंसा र दृव्र्यवहारका घटनाहरु बढेको हामीले

राष्ट्रको रक्षा र सीमानाको सुरक्षामा सशस्त्र प्रहरी प्रतिबद्ध छः महानिरीक्षक खनाल

२५ असार, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल यु.एन. शान्ति

एनसेल टावर आगजनी गरेको अभियोगमा प्रकाउ परेका मोहनबहादुर कर्कीको नुवाकोट सरूवा

२५  असार, काठमाडाैँ । एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व

कर्णालीमा वेपत्ता गाउँपालिका उपाध्यक्षको शव भेटियो, अन्य १० को अवस्था अझै अज्ञात

२५ असार, हुम्ला । कर्णाली नदीमा बेपत्ता भएकी गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालको शव बुधबार

अब एक घर, एक धारा, खानेपानीको अभाव नहुने

२५ असार, बागलुङ ।  एक घर, एक धारा’ पु¥याउने लक्ष्यसहित गलकोट नगरपालिका–२ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’

श्रीमतीकाे हत्या गरी जंगलमा फ्याँकेर प्रहरीलाई खेजिदिन आग्रह गर्ने रमेश पक्राउ

२५ असार, पाेखरा । श्रीमानले श्रीमतीकाे हत्या गरी पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा फ्यालेकाे २५

१० वर्षीया बालिकालाई बलात्कार गर्ने ५५ वर्षीय रामबृक्ष साफी पक्राउ

२५ असार, सिराहा । कल्याणपुर बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-३