१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

समाचार


कान्तिपुर व्यावसायिक पत्रकारिता पुरस्कार मैनाली र पकवानलार्इ प्रदान

१० भदाै, काठमाडाैँ । कान्तिपुर सिटी कलेजले हरेक दुई वर्षमा प्रदान गर्दै आएको कान्तिपुर व्यावसायिक

सुरक्षागार्डको हत्या गरेर अाँखा झिक्ने ठेला चालक सञ्जय सहनी पक्राउ

१० भदाै, विराटनगर । मोरङको बिराटनगर–२ मा हार्डवेयर पसलका सुरक्षागार्डको हत्या ठेला चालकले गरेकाे प्रहरीले जनाएको छ

कञ्चनपुर कर्फ्यूको तालिका फेरियो, जनजीवन सामान्य बन्दै

१० भदाै, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार

निर्मला पन्तको बलात्कारपछिको हत्याको छानविन गर्न गठित टोली स्थलगत अनुगमनमा

१० भदाै, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित

चालकको लापर्वाहीबाट ९० प्रतिशत दुर्घटना

१० भदाै, काठमाडाैँ ।   काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय

सांसदलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन सभामुख महराकाे निर्देशन

१० भदौ,काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देश गर्नुभएको छ

युवालार्इ स्वराेजगार बनाउन पाँचदेखि १० लाख ऋण लगानीः मन्त्री विष्ट

१० भदौ,काठमाडौँ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ

नुवाकोटकका अनन्तराम केसीको लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारी पूरा

१० भदाै, काठमाडाैँ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम

पर्यटकीय गन्तव्यका लागि गुरुयोजना, सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट

१० भदाै, काठमाडाैँ ।  सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ

काठमाडौँको नेपालटारमै १४ वर्षीय बालिका बलात्कृत, अारोपी साजन बोहरा पक्राउ

१० भदौ, काठमाडौं । बलात्कारविरूद्ध चर्को अावाज उठिरहेको समयमा काठमाडौँमै एक बालिका बालत्कृत भएकीछिन ।  काठमाडाैको

विदाकाे दिन कार्यालय खाेलेपछि राष्ट्र बैंकको कार्यालयमा  गएर कानून मन्त्रीले नै लगाए ताला

१० भदौ, जनकपुरधाम । विदाकाे दिन कार्यालय खाेलेपछि राष्ट्र बैंकको कार्यालयमा  गएर कानून मन्त्रीले ताला

जुवा खालबाट १७ जना जुवाडे पक्राऊ

१० भदौ,भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई पक्राऊ गरेको