१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सचिवालय बैठककाे निर्णय गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हाेः मुख्यमन्त्री पोखरेल

२१ वैशाख, काठमाडाैँ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको निर्णय गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत भएकाे बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताएका हुन् । उनि लेख्छन्, ‘हिजोका सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित हो, सबैलाई बधाई, यात्रा जारी छ ।’

प्रकाशित मिति : 13:23