१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपाको सचिवालय बैठक सकियो, बामदेव गाैतमलाई प्रतिनिधिसभामा लगिने (भिडियोसहित)

२० वैशाख, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर अघि सकिएको छ । बैठकले बामदेव गाैतमलाई प्रतिनिधि सभामा लगिने निर्णय गरेको छ । बैठकले  पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि क्रियाकलामा संलग्न नहुने र सरकारले जनताको पक्षमा काम गर्ने वातावरण बनाउन अघि बढ्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले स्थायी कमिटी बैशाख २५ गते ११ बस्ने निर्णय भएको पनि जानकारी दिए ।

 

प्रकाशित मिति : 20:47