१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

अध्यक्ष र प्रधानमन्त्री बन्न खुट्टा उचाल्नेलाई प्रदीप नेपालको सुझाव ‘दशौँ महाधिवेसनसम्म कुर्नुस’

१७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले सरकार ढालेर प्रधानमन्त्री हुन चाहने र महाधिवेशन बिनै नेकपाको अध्यक्ष हुन चाहने नेताहरूलाई महाधिवेशनसम्म कुर्न सुझाव दिएका छन । पार्टी फुट्ने र सरकार ढल्ने खालका संशयपूर्ण सूचनाहरू एकपछि अर्को गर्दै सामाजिक सञ्जालमा भाइरल बनिरहेको र पार्टी भित्र अस्वभाविक गतिबिधि चलिरहेको सन्दर्भमा नेता नेपालले बिहीबार लेखेका छन ‘कमरेडहरु, कम्तिमा दशौं महाधिवेसनसम्म त नबोली बसम् न।’

प्रकाशित मिति : 14:30