मन्त्रीपरिषद बैठक बस्दै, यी एजेण्डामाथि हुँदैछन् छलफल
१४ वैशाख, काठमाडाैँ । आज अपरान्ह २ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ। यसअघि शनिबार बसेको काेराेना सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने बताइएकाे छ । त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो।सरकारले पछिल्लो पटक थपेको म्याद सोमबार सकिदैंछ।
प्रकाशित मिति : 10:49









