१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज

१२ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गर्नुभएकाे छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त राष्ट्रपति भण्डारीले उक्त अध्यादेश खारेज गर्नुभएकाे जनाएकाे छ ।

 

प्रकाशित मिति : 15:25