१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

समाजवादी पार्टी र राजपाबीच पार्टी एकता गर्ने सहमति (सहमति पत्रसहित)

१० वैशाख, काठमाडाैँ । समाजवादी पार्टी दुइ टुक्रा भए लगत्तै राष्ट्रिय जनता पार्टी (राजपा)सँग पार्टी एकता  गर्ने सहमति भएको छ । सहमति अनुसार जनता समाजवादी पार्टी गठन हुने भएको छ । यसअघि रेणु यादव लगायत समाजवादीबाट छुट्टिएर नयाँ दल बनाउने निर्णय गरेका थिए । यस्तो छ सहमति ।

प्रकाशित मिति : 23:29