१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन, जिम्मेवार बनाैँः मुख्यमन्त्री पोखरेल

८ वैशाख, काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जिम्मेवार बन्न पार्टी कार्यकर्तालाइ अनुरोध गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले कार्यकर्तालाइ जिम्मेवार बन्न अनुरोध गरेका छन ।

उनले लेखेका छन ‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन।४०% को प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौ, जिम्मेवार बनौ ।’

प्रकाशित मिति : 17:56