२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेकपाले आकस्मिक सचिवालय बैठक बोलायो, नेताहरू बालुवाटारमा जम्मा हुँदै

८ वैशाख, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट (नेकपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ ५ः३० बजे सचिवालय बैठक बस्दैछ ।  नेताहरू बालुवाटारमा जम्मा हुन थालेका छन ।

प्रकाशित मिति : April 20, 2020 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/