२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

७ वैशाख, काठमाडौँ । कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

३ हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई १५ हजारमा बिक्री गरेकाे आरोपमा उनि चैत २५ गते पक्राउ परेका थिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप १० दिनको अनुमति दिएको हाे ।

प्रकाशित मिति : April 19, 2020 at 4:18 pm