२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट खर्च कटौती गरी फिर्ता गर्‍यो साढे ९ करोड

५ वैशाख, काठमाडाैँ । राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रकम फिर्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो ।

राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ती अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : April 17, 2020 at 5:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/