३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

नेपाल कम्युनिष्ट पार्टीको घोषणासभा (LIVE)

३ जेठ, काठमाडौं । एमाले र माओवादी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्न आयोजित पत्रकार सम्मेलन राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

सभागृहको हल पत्रकार र नेकपाका नेता कार्याकर्ताले भरिएको छ । भिडियो साैजन्यः न्युजएजेन्सी नेपाल

भिडियो हेर्नुस

प्रकाशित मिति : 18:10