१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

केपी ओलीकाे बिकल्प केपी ओलीमात्रै हुन्ः पूर्वमन्त्री बाँस्काेटा

२३ चैत, काठमाडाैँ । पूर्वमन्त्री गाेकुल बाँस्काेटाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे विकल्पमा अरू काेहि नहुने बताएका छन् । पूर्वमन्त्री बाँस्काेटाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै साे कुरा बताएका हुन् ।

पूर्वमन्त्री बाँस्काेटा लेख्छन्,  “डिजिटल लाेकराज्यका अज्ञात नागरिकका नाममा (कान तातेमा र आंखा तिरमिराएमा आंखा लडाउनु हुन) सबिनय अनुराेध गर्दै केपी ओलीकाे बिकल्प केपि ओलि मात्र हुन भन्छु । काेहि कसैका लागि अहिले जारी दाैडधुप काेराेनाबाट बच्न मात्र काम लाग्छ। चीन हेराैं न राजनितिक स्थिरताले कति दराे राज्य प्रणाली बन्छ।”

प्रकाशित मिति : 13:24